Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक


    शुक्रबार, फाल्गुन २६ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हवाई नियामक निकाय नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक लगाएको छ । हिजो काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरको नाइन एन-एएनआर विमानको इन्जिनमा आगो लागेपछि क्यानले उडानमा रोक लगाएको हो ।

    क्यानले सबै जहाजको प्राविधिक परीक्षण गर्न उडानमा रोक लगाएको बताएको छ । सन्तोषजनक निरीक्षणपछि मात्र नियमित उडान हुनसक्ने प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार