Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी घटकहरुको बैठक बालुवाटारमा जारी


    शुक्रबार, फाल्गुन २६ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । माओवादी घटकहरुको संयुक्त बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका नेताहरु निरन्तर छलफलमा छन् ।

    केही दिन पहिले पनि उनीहरूले बालुवाटारमै छलफल गरेका थिए । उक्त बैठकमा उनीहरूले मिलेर प्रतिवाद गर्ने निर्णय लिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार