Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २० हजार घुससहित सशस्त्रका सहायक हवलदार अख्तियारको फन्दामा


    आइतबार, फाल्गुन २१ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। रुपन्देहीको बिष्णुपुराका सशस्त्र प्रहरी सहायक हवलदार नगेन्द्र सेन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुस रकमसहित आज नियन्त्रणमा लिएको हो ।

    उनले सेवाग्राहीबाट लिएको २० हजार घुससहित सेनलाई नियन्त्रणमा अख्तियारले जनाएको छ । उनले टयाक्ट्ररमा माटो ओसारपसार गर्ने दिनको लागि घुस लिएको खुलेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार