Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फेवातालमा डुंगा पल्टिँदा घाइते भएकी वृद्धाको मृत्यु


    शनिबार, फाल्गुन २० २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । फेवातालमा डुंगा पल्टिँदा घाइते भएकी वृद्धको मृत्यु भएको छ । आज दिउँसो फेवातालमा डुङ्गा पल्टिदा घाइते भएकी ७० वर्षीय याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको हो ।

    अचेत अवस्थामा उद्धार गरिएकी गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    प्रहरीका अनुसार डुङ्गा पल्टिदा राजकुमार गिरी, एलिशा गिरी, खगेन्द्र गुरुङ, माया गिरी र विशाल गिरीको अवस्था सामान्य रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार