Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कञ्चनपुरबाट लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ


    बुधबार, फाल्गुन १७ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कञ्चनपुर जिल्लाबाट फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको भिमदत्त नगरपालिका-१८ का बिरेन्द्र बहादुर चन्द पक्राउ परेका हुन् ।

    उनलाई उच्च अदालत दिपायलले लागूऔषध चरेशको मुद्दामा २०७९माघा १६ गते १बर्ष ३ महिना कैद १२ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

    उनी सोही दिनबाटै फरार थिए । चन्दलाई कञ्चनपुर जिल्लाको जिल्ला प्रहरी कार्यलयबाट खटेको प्रहरी टोलिले भिमदत्त नगरपालिका–४ बाट पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार