Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शहीदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने सरकारको निर्णय


    सोमबार, फाल्गुन १५ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले शहीद घोषणा गरेकाहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

    यसअघि मन्त्रिपरिषदबाट शहीद घोषणा भइसकेको तर राजपत्रमा नाम प्रकाशित गर्न बाँकीहरुको नाम प्रकाशित गर्ने निर्णय गरेको बताइएको छ ।

    उनका अनुसार उक्त शहीदहरुको नामावलीमा ०६२र०६३ सालको संयुक्त जनआन्दोलन, मधेश आन्दोलन र जनयुद्धमा मृत्यु भएकाहरुको नाम समावेश छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार