Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ग्लोबल आइएमई बैंकको लुटियो नौं लाख रुपैयाँ


    बुधबार, फाल्गुन १० २०७९
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिरहामा ग्लोबल आइएमई बैंकको नौं लाख रुपैयाँ लुटिएको छ । आज मिर्चैयाको ग्लोबल आइएमई बैंकबाट शाखा कार्यालय कल्याणपुरमा लैजाँदै गरेको कर्मचारीको साथबाट नौं लाख रकम लुटिएको हो ।

    जिल्ला प्रहरी कार्यालय सिरहाले मोटरसाइकलमा रकम लिएर कल्‍याणपुर जाँदै गर्दा मिर्चैयाको बसहापुलमा चार जनाको अज्ञात समूहले रकम लुटेको बताएको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार