Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बलात्कार आराेपमा एक जना पक्राउ


    बुधबार, फाल्गुन १० २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • ओखलढुंगा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आराेपमा खिजिदेम्बा गाउँपालिका-८ बस्ने २१ वर्षीय लाक्पा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

    शेर्पाले ती किशोरीलाई सिद्धिचरण नगरपालिका-११ रमाईलोडाँडास्थित होटलमा सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार