Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंको बौद्धमा ग्याल्पो ल्होसारको रौनक (फोटो फिचर)


    मंगलबार, फाल्गुन ९ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। शेर्पा समुदायले आज मंगलबार ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाएका हुन् । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाइरहेका हुन् ।

    यसैक्रममा काठमाडौंको बौद्धनाथमा शेर्पा समुदायले हर्षाेल्लासका साथ ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन् ।

    ग्याल्बो ल्होसारको अवसरमा मंगलबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार