Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • व्याजदर घटाउन माग गर्दै धनगढीका व्यवसायी उत्रिए प्रदर्शनमा


    मंगलबार, फाल्गुन ९ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी। बैँक तथा वित्तीय संघले चर्को व्याजदर लिएको र उक्त चर्को व्याजदर घटाउन माग गर्दै धनगढीका व्यवसायी सडकमा उत्रिएका छन् ।

    सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीले प्रदर्शन गरेका हुन् ।

    व्यवसायीहरुले बैंकको ब्याजदर ऋणमा ९ प्रतिशत भन्दा माथि हुन नहुने, नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयको नीतिमा सुधार गर्नुपर्ने लगायतका माग राखेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार