Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इण्डिकेटरमा समस्या देखिएपछि उडान नगरी सौर्यको जहाज फिर्ता भयो


    मंगलबार, फाल्गुन ९ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको एसएयू ७२१ उडान नम्बरको सौर्य एयरलाइन्सको जहाजमा इण्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको छ ।

    उक्त जहाज यात्रु बोर्डिङ पुरा गरी धावनमार्ग नजिकै पुगेको थियो ।

    तर, इण्डिकेटरले जहाजमा समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

    त्यस जहाजमा के समस्या देखिएको हो भन्ने चाँहि अहिले खुलेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार