Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • जसपा लुम्बिनी प्रदेश सरकारमा सहभागी हुँदै, मन्त्री पाउने पक्का


    आइतबार, फाल्गुन ७ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समादवादी पार्टी (जसपा) पनि लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने भएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लीला गिरीबीचको भेटवार्तापछि यस्तो सहमति भएको हो ।

    लुम्बिनी प्रदेशमा नेकपा एमालेका एक मन्त्रीलाई बिनाविभागीय बनाएर जसपालाई मन्त्री दिन लागिएको स्रोतले बताएको छ ।

    यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय लिएको थियो । जसपा सरकारमा आएको अवस्थामा एमालेले लिएको मन्त्रालयबाटै दिने भन्ने सहमति गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार