Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कामचलाउ सरकारद्वारा २३ एसपीको सरुवा, पर्सामा शाह, झापामा रेग्मी


    सोमबार, पुष ४ २०७९
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नयाँ सरकार गठन नहुँदै चुनावमा पराजीत गृहमन्त्रीले २३ प्रहरी उपरीक्षक(एसपी)को काज सरुवा गरेका छन् ।

    सोमबार निकालिएको सरुवामा दुर्गाराज रेग्मी झापा, कोमल शाह पर्सा, देवेन्द्रबहादुर पाल कैलाली छन् ।  
    त्यसैगरी, सन्तोषसिंह राठौर बाँके, विश्वराज खड्का धनु्षा, नरेशराज सुवेदी सर्लाही, राजकुमार सिलवाल सिन्धुली, योगेन्द्रसिंह थापा सुर्खेत छन् ।

    पर्सामा सरुवा भएका एसपी शाह प्रधानमन्त्री शेरबहादुर देउवाका पूर्व पीएसओ हुन् । उनी पहरा गणका इन्चार्ज हुन् । इन्चार्जबाट इन्चार्ज नदिने नीति भए पनि शाहका हकमा त्यो लागू हुन सकेन । 

    1111.jpg
    222.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार