Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फागुन महिनाभित्र नयाँ राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न हुने


    सोमबार, पुष ४ २०७९
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न हुने जनाएको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएको अवसरमा निर्वाचन आयोगले आज सोमबार गरेको जलपान कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यसबारे जानकारी गराएका हुन् ।

    सो अवसरमा थपलियाले निर्वाचन संचालन तथा व्यवस्थापन सम्बन्धी ऐन बनाउन त्यसको मस्यौदा तयार गरिएको र अबको संसद बैठक बसेपछि ऐन बनाउने काम हुने दाबी गरे। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार