Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खुला फुटपाथ अभियानमा वीरगन्ज महानगर


    शनिबार, पुष २ २०७९
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रका फुटपाथ र नालाथि राखिएका निर्माण सामाग्री हटाउने अभियान सुरू गरेको छ । यही क्रममा शनिबार जथाभावी पार्किङ गरिएका सवारीसाधान नियन्त्रण, निर्माण सामाग्री जफत समेत गरेको छ । जथाभावी सवारी पार्किङ गर्नेलाई पाँच हजार जरिवाना गर्ने चेतावनी समेत महानगरले दिएको छ । 

    तस्बिर : न्युज कारखाना

    big 1.png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार