Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उदयपुरका एक ७४ वर्षे ज्येष्ठ नागरिकद्वारा भत्ता नलिने घोषणा


    सोमबार, मंसिर २६ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। उदयपुरका एक जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षाभत्ता नलिने घोषणा गरेका छन्। 

    उदयपुरको कटारी नगरपालिका– ११ का ७४ वर्षीय बेगबहादुर सुनुवारले सामाजिक सुरक्षाभत्ता नलिने घोषणा गरेका हुन् । उनले आफ्नै मिहेनतको कमाई मात्रै खाने बताउँदै भत्ता नलिने घोषणा गरेका हुन् ।

    एक छोरीको साथमा बस्दै आएका सुनुवारको मुख्य पेशा कृषि हो । अरुको केही पनि नलिने र नखाने स्वाभावका सुनुवारले यसअघिदेखि नै भत्ता नलिने बताउँदै आएको वडाध्यक्ष अनन्त हायुले बताए । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार