Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाली सेनाका पूर्वबलाधिकृत रथि महतले किन त्यागे प्राण ?


    शनिबार, मंसिर २४ २०७९
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाका पूर्वबलाधिकृत रथि बलदेवराज महत मृत फेला परेका छन् । बूढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटारस्थित सिडी कोलोनीभित्र बस्दै आएका महत शनिबार आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

    महतको शव परीक्षणका लागि त्रिवि  शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ । महत नेपाली सेनाबाट पाँच वर्ष पहिले अवकाश पाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार