Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमालेबाट खस आर्यतर्फका दशौंदी र पोखरेलको नाम काटियो, महिलातर्फ शर्मा र बरालको नाम थपियो (सूचीसहित)


    शनिबार, मंसिर २४ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फको समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । एमाले पार्टी कार्यालय तुलसीलाल स्मृति भवन च्यासलमा शनिबार बसेको सचिवालय बैठकले २२ जना महिला र १२ पुरुषसहित ३४ जना सांसदको नाम टुंग्याई निर्वाचन आयोगमा पठाएको छ ।

     सचिवालय बैठकले खस आर्यतर्फको पुरुषको कोटाबाट कुमार दशौंदी र खिमलाल पोखरेलको नाम काटेर खस आर्य महिलातर्फ सातौं र आठौं नम्बरका दीपा शर्मा र सुनिता बरालको नाम पठाएको छ । दशौंदी महासचिव शंकर पोखरेल निकट हुन् । 

    यस्तो छ एमालेको समानुपातिकतर्फको सूची–

    आदिवासी जनजाति

    पुरुष

    देवीप्रसाद भट्टचन
    हेमराज राई
    कालुराम राई

    महिला

    नैनकला थापा मगर
    सूर्यकुमारी श्रेष्ठ
    उर्मिला थेवे
    इश्वरी घर्ती
    रणकुमारी बलम्पाकीमगर
    शान्ति श्रेष्ठ
    सरस्वती सुब्बा

    खस आर्यतर्फ
    पुरुष

    रघुजी पन्त
    एकनाथ ढकाल
    दयालबहादुर शाही

    महिला

    मेनुकाकुमारी पोखरेल
    सरिता भुसाल
    सोभा ज्ञवाली
    विजुला रायमाझी
    निर्मला कोइराला
    सम्झना थपलिया
    दीपा शर्मा
    सुनिता बराल

    थारु महिला
    आश्मा कुमारी चौधरी
    शान्ति चौधरी

    दलित

    पुरुष

    ईश्वरबहादुर रिजाल
    प्रभु हजारा पासवान
    चन्द्रबहादुर विश्वकर्मा

    महिला
    रुकमणी राणा बराइली
    हर्कमाया विश्वकर्मा

    मधेसी

    पुरुष

    गंगाप्रसाद यादव
    अमृत राजबंशी

    महिला

    विना देवी
    अमृतादेवी अग्रहरी
    प्रतिक्षा तिवारी मुखिया

    मुस्लिम

    सराज अहमद फारखी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार