Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मनिपाल अस्पतालको तेश्रो तलाबाट खसेर एक जनाको मृत्यु


    शुक्रबार, मंसिर २३ २०७९
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा। पोखराको मनिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ । विरामी छोरीलाई भेट्न गएकी पोखरा १८ सराङकोटकी ६५ वर्षीया धनसरी घर्तीको तेश्रो तलाबाट खसेर मृत्यु भएको हो । 

    धनसरीकी छोरी पूर्णकुमारी ३ दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मनिपालमै उपचाररत छिन् । उपचार कक्षमा जाँदै गर्दा धनसरी तलाबाट खसेकी हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार