Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • खुमलटारमा प्रचण्ड–सिटौलाबीच भेटवार्ता


    बिहिबार, मंसिर २२ २०७९
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाबीच भेट भएको छ ।

    सत्ता गठबन्धन नयाँ सरकारका लागि बहुमत जुटाउने कसरतमा रहेका बेला बिहीबार बिहान खुमलटारमा सिटौला र प्रचण्डबीच वार्ता भएको हो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार