Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जेलेन्स्की बने टाइम म्यागेजिनको वर्ष व्यक्ति


    बिहिबार, मंसिर २२ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। विश्व प्रसिद्ध म्यागेजिन टाइमले सन् २०२२ को वर्ष व्यक्तिमा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई छनोट गरेको छ । रुसी आक्रमणको बहादुरीपूर्वक सामना गरिरहेका जेलेन्स्की यसपटक टाइमको वर्ष व्यक्ति बनेका हुन्। 

    यस वर्षका अन्य दाबेदारमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी नेतृ लिज चेनी, अर्बपति दाता म्याकिन्जी स्कट थिए । टाइमले अयस वर्ष भिनेत्री मिसेल योहलाई आइकन अफ दि इयर घोषित गरेको छ । 

    टाइम म्यागेजिनले वर्ष व्यक्ति घोषणा गर्ने चलन सन् १९२७ मा सुरु गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार