Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चुनावी समीक्षा गर्न एमालेको सचिवालय बैठक बस्दै


    बुधबार, मंसिर २१ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचनपछि नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ । निर्वाचन परिणाम औपचारिक रुपमा नआइसके पनि कुन दलले कति सिट प्राप्त गरे भन्ने हिसाब निस्किसकेको छ । 

    केन्द्रीय सचिवालय बैठकमा निर्वाचनको समीक्षा हुने बताइएको छ ।

    बैठकमा समानुपातिकतर्फ बन्दसूचीमा पठाउने नामावलीबारे छलफल हुने बताइएको छ ।

    एमालेले समानुपातिकतर्फ सवैभन्दा बढी २८ लाख ४५ हजार ४६१ मत ल्याएको छ भने प्रत्यक्षतर्फ ४४ सिट जितेको छ । एमालेले समानुपातिकतर्फ ३४ सिट पाउने अनुमान गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार