Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • दोलखाबाट माओवादीका गंगा कार्की निर्वाचित, एमालेका शिवाकोटी ३१८ मतले पराजित


    सोमबार, मंसिर १९ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दोलखाबाट प्रतिनिधिसभामा नेकपा (माओवादी केन्द्र)का गंगा कार्की ‘विश्व’ निर्वाचित भएका छन् । एमालेका बालकृष्ण शिवाकोटीलाई ३ सय १८ मतान्तरले पराजीत गर्दै कार्की बिजयी भएका छन् ।

    निर्वाचित भएका कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गरेका छन् । उपबिजेता शिवाकोटीले ३६ हजार ४८१ मत प्राप्त गरेका छन् । दोलखाको मतगणना सकिसकेको छ ।

    निर्वाचन आयोगले आधिकारिक रुपमा घोषणा भने केही बेरमा गर्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार