Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सत्तारूढ गठबन्धनको बैठक आज बस्दै, सरकार गठनबारे छलफल हुने


    सोमबार, मंसिर १९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  चुनाव परिणामको समीक्षा र सरकार गठनको सम्भावनाबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज  बस्दै छ ।

    प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपछिको समग्र अवस्था र भावी सरकार गठनको विषयमा छलफल गर्न आज दिउसो बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार