Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • दोलखामा एमालेका शिवाकोटीले मतान्तर घटाए, कार्की ८८६ मतले अगाडि


    शुक्रबार, मंसिर १६ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दोलखाको प्रतिनिधिसभाको मतगणनामा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले मतान्तर घटाउँदै लगेका छन् ।

    सुरुमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गंगा कार्कीले फराकिलो अग्रता लिए पनि शुक्रबार बेलुका शिवाकोटीले मतान्तर घटाउँदै ८८६ मा पुर्याएका छन् । 

    शुक्रबार साँझ ७ बजेसम्मको परिणाम अनुसार गठबन्धनका कार्कीले ५६५२ मत प्राप्त गरेका छन् भने एमालेका शिवाकोटीले ४७६६ मतका साथ उनलाई पछ्याइरहेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार