Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाग्मती प्रदेशमा कांग्रेसले संख्या बढायो, नुवाकोट १ (ख) बाट महत विजयी


    सोमबार, मंसिर १२ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नुवाकोट निर्वाचन क्षेत्र नम्बर १  (ख) मा  नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महत विजयी भएका छन् ।

    नेकपा एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठलाई पराजित गर्दै महत विजय भएका हुन् ।

    निर्वाचन आयोगका अनुसार महतले १३ हजार ७२७ मत प्राप्त गरी विजयी हुदाँ एमालेका श्रेष्ठ ११ हजार ८३१ मतमा सिमित भएका छन् ।

    तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विमल थापाले तीन हजार ९२ मत ल्याएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार