Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनुषा ४ मा महासेठ पछि परे, कांग्रेसका यादवले ६८६ मतको अग्रता


    सोमबार, मंसिर १२ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनुषा । धनुषा निर्वाचन क्षेत्र नम्वर ४ को मतगणना जारी छ । मतगणनामा कहिले एमालेका रघुवीर महासेठले उछिन्ने त कहिले नेपाली कांग्रेसका महेन्द्र यादवले उछिन्दै आएका छन् ।

    पछिल्लो मतगणना परिणामअनुसार महासेठ यादवभन्दा पछि परेका छन् । 

    महासेठ नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवसँग ६८६ मतले पछि परेका हुन् ।

    यादवले २७ हजार दुई सय ६ मत प्राप्त गरेका छन् भने महासेठले २६ हजार पाँच सय २० मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार