Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनुषा ४ मा अग्रता बढाउँदै एमालेका महासेठ


    आइतबार, मंसिर ११ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले झिनो मतले अग्रता बढाएका छन् ।  उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई पछि पार्दै महासेठले ३४ मतले अग्रता लिएका हुन् ।

    जारी मतगणनामा महासेठले २४,४८२ मत ल्याएका छन् । कांग्रेस उम्मेदवार यादवले २४,४४८ मत प्राप्त गरेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार