Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्री खाँणको पराजय निश्चित


    शनिबार, मंसिर १० २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रुपन्देही । मतगणना नटुंगिदै रुपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्री बालकृष्ण खाँणले हार्ने निश्चित देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरासँग खाणँ पराजीत हुने भएका छन् । 

    करिब २५ सय मतगणना हुन बाँकी छ । तर बोहोराले २८ सयको अग्रता छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार