Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नुवाकोट-१ मा माओवादीका हितबहादुर तामाङ विजयी


    शुक्रबार, मंसिर ९ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नुवाकोट । नुवाकोट-१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ निर्वाचित भएका छन् ।

    तामाङले २३ हजार ६८३ मत ल्याएर विजयी हुँदा एमालेका बद्री मैनालीले २० हजार ९८२ मत पाए ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रद्युम्न महत क्षेत्रीले ५ हजार ९३८ मत ल्याउँदा राप्रपा सुदर्शन सिटौला १ हजार ४८० मत ल्याएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार