Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • स्याङ्जा क्षेत्र नम्बर १ मा कांग्रेसका राजु थापा विजयी


    शुक्रबार, मंसिर ९ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन् । थापाले निकटतम प्रतिस्पर्धी नारायणप्रसाद मरासिनीलाई तीन हजार २५५ मतले पराजित गरेका हुन् ।

    सदर मत ६८ हजार ५९४ मा थापाले ३१ हजार ९९९ र मरासिनीले २८ हजार ७४४ मत प्राप्त गरेका छन् ।

    थापाले मरासिनीलाई दोस्रो पटक पराजित गर्दै संघीय सांसदमा यात्रा तय गरेका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार