Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिरहा ४ बाट जसपाका महतो विजयी


    शुक्रबार, मंसिर ९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा ।  सिरहा ४ बाट जसपाका डा वीरेन्द्रप्रसाद महतो प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । 

    महतो २४ हजार १०२ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्रप्रसाद साहले १६ हजार २९४ मत पाए ।

    एकीकृत समाजवादीका धर्मनाथप्रसाद साहले १४ हजार ६५३ मत मात्र पाए । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार