Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप २२६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १७९८ पुग्यो


    सोमबार, जेष्ठ १९ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, १९ जेठ । थप २२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले भर्खरै २२६ जना नयाँ संक्रमितको संख्या सार्वजनिक गरेको छ । यो संगै नेपालमा संक्रमितको १७९८ संख्या पुगेको छ ।

    संक्रमितहरुमा १६६७ जना पुरुष र १३१ जना महिला रहेको जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार