Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हिजो राति भूकम्पको धक्का


    आइतबार, जेष्ठ १८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, १८ जेठ । हिजो (शनिबार) राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ९ बजेर ३६ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको हो ।

    धादिङको सुनौलाबजार केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का धादिङका विभिन्न ठाउँसहित उपत्यकामा समेत महसुस गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार