Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप १८९ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १४०१ पुग्यो


    शनिबार, जेष्ठ १७ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, १७ जेठ । थप १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले भर्खरै १८९ जना नयाँ संक्रमितको संख्या सार्वजनिक गरेको छ । यो संगै नेपालमा संक्रमितको संख्या १४०१ पुगेको छ ।

    आजमात्र कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या १३ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार