Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रहेनन् बरिष्ट गीतकार रत्नशमशेर


    बिहिबार, जेष्ठ १५ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, १५ जेठ । बरिष्ठ गीतकार रत्नशमशेर थापाको ८१ बर्षका उमेरमा निधन भएको छ । थापाको आज (बिहीबार) दिउँसो नर्भीक अस्पतालमा उपचारका क्रममा निधन भएको उनको परिवारजनले जनाएको छ ।

    गीतकार थापाले गाएका ‘घुम्तीमा नआऊ है’, ‘गोरेटो त्यो गाउँको’, ‘ए कान्छा ठट्टैमा यो बैँश जान लाग्यो’, ‘जाग लम्क चम्क हे नौजवान हो’, जस्ता दर्जनौँ कालजयी गीतहरु रहेका छन् । गीतकार थापाको निधनप्रति दुःख व्यक्त गर्दै कलाकारहरु सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार