Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप १५६ जनामा कोरोना संक्रमण पुष्टी : संक्रमितको संख्या १०४२ पुग्यो


    बिहिबार, जेष्ठ १५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, १५ जेठ । थप १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले भर्खरै १५६ जना नयाँ संक्रमितको संख्या सार्वजनिक गरेको छ । यो संगै नेपालमा संक्रमितको संख्या १०४२ पुगेको छ ।

    कुल संक्रिमतमध्ये हालसम्म १८७ जना उपचारपछि निको भएका छन्,भने कोरोना संक्रमितमध्ये ५ जनाको मृत्यु भएको छ। बुधबार किष्ट मेडिकल कलेजमा उपचारका क्रममा एक जनाको मृत्यु भएसँगै मृतकको संख्या ५ पुगेको हो।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार