Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप ११४ जनामा कोरोना संक्रमण पुष्टी,संक्रमितको संख्या ८८६ पुग्यो


    बुधबार, जेष्ठ १४ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, १४ जेठ । आजमात्र थप ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले भर्खरै ११४ जना नयाँ संक्रमितको संख्या सार्वजनिक गर्नुभएकोछ । यससँगै संक्रमितको संख्या ८८६ पुग्यो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार