काठमाडौं । कोरोना संक्रमण फैलिने क्रम बढिरहेको छ । आजमात्रै ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लाइभ अपडेट कार्यक्रममा प्रवक्ता डा. विकास देवकोटाले मंगलबारमात्रै ९० जनामा संक्रमण पुष्टि भएको बताएका छन् । यो समेत नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ ।