Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ६०३


    आइतबार, जेष्ठ ११ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, ११ जेठ ।आज थपिएका १९ जना कोरोना संक्रमित सहित नेपालमा कोभिड -१९ संक्रमितको संख्या ६०३ पगेकोछ ।

     भाइरस संक्रमण पुष्टि ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार