काठमाडौं , ११ जेठ । कोरोना भाइरस (कोभिड) -१९ संक्रमणको पुष्टि भएपछि बुटवल स्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत १० जना हिजो(शनिवार) डिस्चार्ज भएका छन् ।अस्पतालका अनुसार निको भएर फर्किनेहरु कपिलवस्तुका हुनुहुन्छ ।
यससँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ८९ जना पुगेको छ ।