Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप ३६ जनामा कोरोना संक्रमणः संक्रमितको संख्या ५८४ पुग्यो


    शनिबार, जेष्ठ १० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमण थपिने क्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लाइभ अपडेट गर्ने क्रममा प्रवक्ता डा. विकास देवकोटाले ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको बताएका छन् । संक्रमितहरुमध्ये अधिकांश बाँकेको नरैनापुरका रहेका छन् ।

    यो तथ्यसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार