Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवन र काठमाडौंका ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८७ पुग्यो


    शुक्रबार, जेष्ठ ९ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, ९ जेठ । कोरोना संक्रमित ३० जना थपिएका छन् । आज बिहानमात्रै ३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडांै र भरतपुर अस्पताल चितवनमा गरिएको पीसीआर परीक्षण अनुसार ३० जनामा कोरोना संक्रमण पुष्टी भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार