Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छिमेकीको हत्या गरेको आरोपमा पक्राउ


    बिहिबार, जेष्ठ ८ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी, ८ जेठ । छिमेकीको घाँटी थिचेर हत्या गरेको अभियोगमा सोन्मा गाउँपालिका-३ रघुनाथपुर बस्ने २७ वर्षीय जयनाथ यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    जयनाथले सोही गाउँपालिका-७ सुन्दरपुर बस्ने ६७ वर्षीय दिपलाल यादवलाई घाँटी थिचेर हत्यागरि  पोखरीमा डुबाई मारेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार