काठमाडौं, ८ जेठ । आज बिहान काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ ।आज बिहान करिब ८ः१५ मा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसनधान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार विस्तृत विवरण संकलन भइरहेको छ ।