Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • आजमात्र २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४०२


    मंगलबार, जेष्ठ ६ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, ६ जेठ । आजमात्र थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् । डा. देवकोटाले पत्रकार सम्मेलनमा नेपालमा कोरोनाको जोखिम बढ्दो रहेको बताए ।
    यसैबीच झापाका ६२ वर्षीय कोरोना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भएर निको हुनेको संख्या ३७ पुगेको छ । हालसम्म नेपालमा कोरानाबाट दुई जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार