Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो


    सोमबार, जेष्ठ ५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    काठमाडौं, ५ जेठ । कोरोना संक्रमितको संख्या थपिने क्रम जारी छ । आज बिहानमात्रै ९ जनामा संक्रमण पुष्टी भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ३ सय ४ पुगेको छ । 

    आज पुष्टी भएका कोरोना संक्रमित ८ जना रौतहटका छन् । १ जना बारा करैयामाई नगरपालिकाका पुरुष छन् । रौतहट इशनाथ नगरपालिकाका ७ जनामा संक्रमण पुष्टी भएको छ भने माधवनारायण नगरपालिकामा एक महिलामा संक्रमण देखिएको छ । इशनाथका सबै संक्रमित पुरुष छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार