Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • एमालेको स्थायी कमिटी बैठक आह्वान 


    बुधबार, असोज २१ २०८३
    150
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठकको आह्वान गरेको छ ।

    पहिलो बैठक यही असोज २२ गतेका लागि तय भएको एमाले सचिवालयले जनाएको ।

    बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार