Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अब अपवित्र गठबन्धन होइन चुनाबमा जानुपर्छ: कमल थापा


    शुक्रबार, चैत्र १३ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष कमल थापाले गृह जिल्ला मकवानपुरमा पार्टिको जिल्ला परिषद बैठकलाई संबोधन गर्दै एमाले र माओवादी बिचको फुटपछि सत्ताको लागि भइरहेको कसरत अपवित्र हुने बताएका छन् ।

    थापाले एमाले र माओवादी बिचको बिभाजन पछि कसैले अपवित्र गठबन्धन गरेर सरकार बनाउँनु भनेको जनताको म्याण्डेड विपरीत हुने बताए ।

    अब अपवित्र गठबन्धन होइन ताजा जनादेशको लागि चुनाबमा जानुपर्ने भन्दै चुनाबबाट मात्र देशको संकट टर्ने दावी गरे । 

    शान्ति र स्थाइत्वका लागि जनताले दुबै पार्टिको लागि दुई तिहाई बहुमत दिएपनि जनतामा सकारात्मक परिवर्तन अनुभुति दिन नसकेको बताए बताउँदै उनले भने सत्ता, कुर्सि र भ्रष्टाचारको झगडामा जनताको अभिमत पाएको पार्टी तीन चिरामा बाडिनुले मुलुक थप संकटमा परेको बताए ।

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार