Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टी एकता जोगाउन एक्लौटी निर्णय फिर्ता लिनुपर्छ : झलनाथ खनाल


    शुक्रबार, चैत्र १३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको एक्लौटी निर्णय फिर्ता नलिए पार्टी एक ढिक्कासहित परिचालित हुन नसक्ने वरिष्ठ नेता झलनाथ खनालले बताएका छन् ।

    नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले यो भन्दा अगाडि गरिएका निर्णयहरु फिर्ता लिएर जेठ २ गते पुग्ने अवस्था सिर्जना नगरिए पार्टी एकढिक्का सहित परिचालित हुन नसक्ने बताएका हुन् ।

    दलका नेता एवम् प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी नेता खनालले खनालले आफ्नो कुरा राख्दै २ जेठ २०७५ को अगाडिकै अवस्थामा सञ्चालन हुनुपर्ने बताएका हुन्  ।

    ‘खनालले आफ्नो कुरा राखेर बैठकबाट बाहिरिएका छन् ।

     

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार